पाँचथर। मेची राजमार्ग– सुदूरपूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने प्रमुख र ऐतिहासिक सडकमार्ग । यही राजमार्गलाई झापाको चारआलीबाट पछ्याउँदै इलाम हुँदै पाँचथरको रमिते पुग्दा तलतिर देखिने सुन्दर बजार हो, फिदिम । यो पाँचथर जिल्लाको सदरमुकाम हो । चारैतिर हरिया डाँडाकाँडाले घेरिएको, बीचको समथर भू–भागमा बसेको फिदिमले मिनी उपत्यकाको...